२०८२, २६ माघ सोमबार

काभ्रेको तेमालमा तामाङ राष्ट्रिय संग्राहलय बन्ने

काभ्रे  नारायणस्थान  २४ पुस :  तामाङ समुदायको बाक्लो बस्ती रहेको काभ्रेको तेमालमा राष्ट्रियस्तरको तामाङ संग्राहलय निर्माण गरिने भएको छ । आदिवासी ‘भूमीपुत्र’ तामाङ जातिको मौलिक भाषा, संस्कृति, धर्म, परम्परा र भेष–भुषामा काभ्रेको तेमाल अग्रणी स्थानमा रहेको छ । तामाङको रितिरिवाज र भाषा हराए तेमाल जानु भन्ने किंबदन्ती तामाङ समुदायमा रही आएको छ । तत्कालिन राजा…