२०८२, २४ चैत्र बुधबार

भक्तपुरको पाँचतले मन्दिर परिसरमा चारपाङ्ग्रे सवारी प्रवेशमा रोक

भक्तपुर, १ माघ : भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिनुभयो । नगरप्रमुख प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरुआत गर्नुभएको हो । सवारीसाधन रोक्नका लागि पूर्वमा…