जनकपुर, २१ मङ्सिर : प्राचीन मिथिलाञ्चलकाे राजधानी तथा हालकाे प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ ।महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, शनिबार दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर…