२०८२, २४ चैत्र बुधबार

मध्यरातमा भोजपुर केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौं , ९ माघ : पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको छ । राष्ट्रिय…