काठमाडौं,माघ २२ : नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर…