२०८३, १९ आश्विन मंगलबार

आज वि.सं. २०७५ साल चैत २४ गते आइतबारको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन…