२०८२, २५ चैत्र बिहीबार

आज वि.सं. २०७५ साल फागुन ६ गते सोमबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आवेशमा काम गर्दा विवादमा परिनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या पर्ने देखिन्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। बृष (इ, उ, ए,…