मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष…