२०८२, २५ चैत्र बिहीबार

बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु

काठमाडौँ, ९ फागुन : नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो । डिएलएद्वारा…