२०८२, २३ असार सोमबार

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले धर्मग्रन्थहरुकाअनुसार यो दिन लक्ष्मीको कृपा प्राप्त गर्नका लागि सबैभन्दा सुखद् मानिन्छ । किनभने, यस दिन गरिने पुजाआजाको सम्पूर्ण फल प्राप्त हुन्छ। शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् । १. जो ब्यक्ति विना स्नान…