२०८२, ४ माघ आईतबार

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

काठमाडौँ, १४ फागुन: हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबै पक्षबीच सहमति जुटेको बताउनुभयो । “निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता…