२०८२, ३ माघ शनिबार

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र

बाँके, फागुन १७ : भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध निर्माण गर्यो । अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरित राप्ती नदीमा बनेको त्यो बाँधले गर्दा बाँकेका आधा दर्जनभन्दा बढी गाउँका जनता वर्षेनी डुबान, कटन र पटानमा परिरहेका छन् ।  ‘हा यही  बाँध भत्काउनुपर्छ भनेर तत्कालीन अखिलका अध्यक्ष रवीन्द्र अधिकारी नेपालगन्ज आएका थिए, अखिल हुँदै पार्टी राजनीतिमा पुगेका रन्त…