बनेपा, १२ चैत : बनेपास्थित शालोम एकेडेमी मण्टेश्वरी स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह एक कार्यक्रम बीच शुक्रवार सम्पन्न भएको छ । सो समारोहको अवसरमा विद्यालयबाट उत्तीर्ण गरी अन्य विद्यालयमा माथिल्लो कक्षामा जान लागेका विद्यार्थीहरुलाई शिक्षासेवी एवम् एभरेष्ट फाउण्डेशन नेपाल तथा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष तेजनारायण श्रेष्ठले दिक्षित गरेका थिए…