चरिकोट १२ भदौ : आवश्यक पर्ने सूचक पूरा गर्दै दोलखालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानीमन्त्री बीना मगरले नेपालको ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुला दिसामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष डवल पाण्डेलाई हस्तान्तरण गर्नुहुँदै सो घोषणा गर्नुभएको हो । घोषणा समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले नेपालका ७७…