२०८२, २६ माघ सोमबार

६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव

काठमाडौं, भदौ ६ : देशका विकासका लागि नागरिक स्वास्थ्य हुनुपर्ने हुनुपर्छ। भनिन्छ, स्वस्थ्य जीवन नै स्वस्थ्य मष्तिस्कको उपज हाे। यस्तो महत्वपूर्ण भूमीकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षै देखि राज्य तहबाटै उपेक्षित हुँदै आएकाे छ। यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उप्रधानमन्त्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ। ‘जनताललाई सुलभ सेवा दिन भने अझै…