जाजरकोट, ४ चैत: जाजरकोट – डोल्पा सडक खण्डको खलङ्गादेखि चिसापानीसम्मको सडकमा स्तरोन्नतीको काम शुरु हुने भएको छ । वर्षेनी धुलो, हिलो र अपठ्यारो भोग्दै आएका स्थानीयवासीले एक वर्षभित्र सहजताका साथ यात्रा गर्न पाउने भएका छन् । जाजरकोट खलङ्गा –रिम्नासम्मको १७ किमी सडकमध्ये कालेगाउँसम्म पिच भइसकेको छ भने बाँकी काम बोलपत्र स्वीकृत भई काम शुरु गर्ने…