२०८३, १९ आश्विन मंगलबार

वेथानचोक र खानीखोलाको सीमानामा खोलाले बगाएर एकको मृत्यु

वेथानचोक र खानीखोलाको सीमानामा खोलाले बगाएर एकको मृत्यु


धुलिखेल १७ भदौ । काभ्रेको वेथानचोक गाउँपालिका र खानीखोलकोको सीमामा आज दिउँसो परेको भिषण वर्षातका कारण बढेको खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बर्षातपछि खोलामा आएको बाढी तर्ने क्रममा स्थानीय अन्दाजी ५० वर्षीय पूर्ण बहादुर स्याङ्तानको मृत्यु भएको हो । मृतक खानीखोला–१ का बासिन्दा हुन् ।

वेथानचोक गाउँपालिकाको वडा नं. १ र खानीखोला गाउँपालिकाको वडा नं. ७ मा पर्ने छ्याङ्छ्याङ् खोलाको बाढी तर्ने क्रममा उनको मृत्यु भएको स्थानीय सञ्जय लामालाई उदृत गर्दै सञ्चारकर्मी नवराज सापकोटाले खबरघरलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  १० : ११ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि