काठमाण्डौ, २३ भदौ : काठमाडोंको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा आज निकै तामझामका साथ उप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आज विद्युत बसको उद्घाटन गरेका छन् । काठमाण्डौका सडकमा धुलो, धुवाँरहित र वातावरणमैत्री विद्युतीय बसले प्रदुषणबाट उकुमुकस भएको काठमाडौंलाई केही राहत पुग्ने विश्वास गरिएको छ । सार्वजनिक यातायातमा यात्रा गर्दा भोगिने सकसलाई कम गर्न दावी…