©2026 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
काठमाडौँ, २६ असोज :काठमाडौंको दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ। आगो नियन्त्रणका लागि कामाडौं महानगरपालिकासहितका दमकल खटिएका छन् । कसरी आगो सल्कियो भन्ने खुलेको छैन।