२०८२, २ माघ शुक्रबार

बिहे गरेको भोलिपल्टै श्रीमतिको हत्या

काठमाडौं, मंसिर २९ : धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि…