२०८३, २० आश्विन बुधबार

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मालाई पितृशोक

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मालाई पितृशोक


धुलिखेल १९ बैशाख :  नमोबुद्ध नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नेता टिपी शर्मा तिमल्सिनालाई पितृशोक परेको छ ।
तिमल्सीनाको पिता ८७ वर्षीय ईन्द्रप्रसाद तिमल्सिनाको आईतबार अपराह्न काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेशीस्थित निवासमा निधन भएको हो ।
मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एकालेका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् ।

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ५ : ०२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको