धुलिखेल, ६ फागुनः काभ्रेको पनौति नगरपालिका वडा नं १ मा स्थानीय सभा कार्यक्रम सकिएको छ । मंगलबार सामुदायिक सारथीले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष गुणनाथ सापकोटाले अघिल्लो स्थानीय सभा मार्फत उठेका जिज्ञासाहरु क्रमशः समाधान तर्फ अघि बढेको बताए । ‘नागरिकले उठाएका जिज्ञासा समाधान गर्नु जननिर्वाचित प्रतिनिधिको दायित्व हो, वडाध्यक्ष सापकोटाले भने ‘वडाले सक्ने वडाले यहाँबाट…