२०८२, १ माघ बिहीबार

मण्डन देउपुरमा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु

धुलिखेल, २४ जेठः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले खाद्यान्नका लागि काम गर्न चाहाने ब्यक्तिको नाम सिफारिस गर्न सबै वडालाई आग्रह गरेको छ । नगर स्तरीय बिपद् बयबस्थापन समिति बैठकले एक परिवार, एक जनाको दरले काम गर्न चाहाने ब्यक्तिको नाम नगरपालिकामा पठाउन भनेको हो । एक जना ब्यक्तिले दुई दिन काम गरे बापत ३० केजी चामल, २ केजी…