धुलिखेल, १६ फागुनः कतिपय कार्यक्रमहरु त्यस्ता हुन्छन् । जहाँ औपचारिकता मात्रै पुरा गरिन्छ । नगरप्रमुख, उपप्रमुखलाई अतिथि मात्रै बनाइन्छ । तर शुक्रबार पाँचखाल नगरपालिका वडा नं १२ आँपघारीको दृश्य चाँहि अलिक फरक थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख अतिथि बनेन् । आफै हातमा झाडु बोकेर फोहोर संकलनमा जुटि । नगर प्रमुख महेश खरेल र उपप्रमुख…