काठमाडौं, ९ पुस : ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिंड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारका ज्यान…