२०८२, १९ मंसिर शुक्रबार

नेकपाको आधिकारिकताको फैसला आउन अझै दुुई महिना लाग्न सक्ने

काठमाडौं, १३ पुस :  नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय…