२०८२, २७ फाल्गुन बिहीबार

सेती अस्पतालमाकोरोना संक्रमित दुई पुरुषको मृत्यु

धनगढी १६ वैशाख :   सेती प्रादेशिक अस्पतालमा संक्रमित दुई पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित पुरुषको मृत्युु भएको हो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका९२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको सूचना…