काठमाडौं । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भिर घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।सोमबार समाजिक संञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइते भएको उनिहरुको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद…