२०८२, १९ मंसिर शुक्रबार

बालुवाटारको ललिता निवास जग्गा प्रकरण : सर्वोच्चको आदेशले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई झस्कायो

काठमाडौँ २ फागुन । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा किन नचलाइएको भन्ने विषयमा सर्वोच्च अदालतले छानविन अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाएपछि अख्तियारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको…