काठमाडौं । पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । आदिमकालमा माता पार्वती हिमालयमा तपस्या गरी वरदान पाएर फर्कंदा दाहिने पाउ परेको स्थान अहिलेको यस पाथीभरा मन्दिर हो भन्ने किंवदन्ती पाइन्छ । उक्त समयमा माता पार्वतीको देब्रे पाउ ताप्लेजुङ ९हालको पाथीभरा०मा परेको भन्ने कथन छ। तसर्थ, यस पाथीभरालाई बहिनी पाथीभरा ९सानो पाथीभरा० पनि भन्ने गरिन्छ । विशेषगरी…