नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनले युवा नेतृत्व चयन गरेको छ । दुई दिनसम्म चलेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै एमालेमा देखिएका बिभिन्न स्वार्थ समूहको अन्त्य मात्रै गरेको छैन, ‘विभिन्न मनोविज्ञानबाट एकै ठाउँमा जुटेका नेताहरुलाई मिलेर एकतावद्ध ढंगले पार्टी सञ्चालन गर’ भन्ने म्याडेट पनि मतदाताहरुले दिएका छन् ।इतिहासको भारी बोकेर अबको एमाले अगाडि बढ्न…