२०८२, १५ माघ बिहीबार

मन्त्रीस्थापितले भने : बनेपामा हलिउड र बलिउड कलाकार आउनेगरी ‘वर्ल्ड सेन्टर’ बनाउँछु

काभ्रेपलाञ्चोक – प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ । बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नगरपालिकाको कार्यालयद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ३०…