२०८२, १५ माघ बिहीबार

कांग्रेस मुक्त गाउँ, सबै काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश

रुकुम असोज १३ रुकुम पश्चिममा कांग्रेसका नगर सचिव सहित १०० जनाले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन् । कांग्रेस आठबीसकोट नगरपालिकाका सचिव ध्रुवजंग शाह सहित सात दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । नेकपामा प्रवेश गर्नेमा शाह सहित कांग्रेस आठबीसकोट नगरका नेता शसिराम सार्की, तरुण दलका नगर अध्यक्ष दिलिप बटाला ९कर्ण०,…