काठमाडौँ, १० असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताउनुभएको छ । नेकपा सम्पर्क समन्वय कमिटीद्वारा आज यहाँ आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी गतिविधि घिसिपिटी तरिकाबाट होइन, अब फड्केर अगाडि बढ्ने बताउनुभयो । “छिट्टै केन्द्रीय समितिको…