२०८२, २६ मंसिर शुक्रबार

अछाममा नेकपा एकीकरणको टुङ्गो लाग्यो

अछाम, १९ कात्तिक नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका तयार गरेर आज प्रदेश कमिटीलाई सिफारिश गरेको छ । एकताअन्तर्गत तीन नगरपालिका र तीन गाउँपालिकामा…