२०८२, २६ मंसिर शुक्रबार

नेविसङ्घद्वारा ढकालको रिहाइको माग,२५ र २६ गते विद्यालय बन्द

काठमाडौँ, २४ कात्तिक : नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाउनुभयो । नेविसङ्घले ढकालको पक्राउको…