२०८२, २१ जेष्ठ मंगलबार

ओली र प्रचण्डबीच डेढ घण्टा गोप्य वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र सरकार गठनबारे बाहिर गरिएको आशंकालाई चिर्ने गरी अघि बढ्ने समझदारी भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको निवास बाल्कोटमा बुधबार भएको भेटवार्तामा दुई अध्यक्षबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभाबारे करिब डेढ घण्टा गोप्य छलफल भएको हो ।…