२०८३, ८ भाद्र मंगलबार

‘नेटिभीले प्रसारण क्षेत्रको अगुवाइ गर्नुपर्छ’ :सञ्चार मन्त्री बाँस्कोटा

‘नेटिभीले प्रसारण क्षेत्रको अगुवाइ गर्नुपर्छ’ :सञ्चार मन्त्री बाँस्कोटा


काठमाडौँ, १८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिभिजन राष्ट्रको प्रणारण र जनताको टेलिभिजन भएकाले नेटिभीको प्रविधि हाई डेफिनेसन (एचडी) मा रुपान्तरण भएसँगै यसको प्रभावकारीता वृद्धि हुने अपेक्षा व्यक्त गनुभएको छ ।

नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका सन्दर्भमा आज आयोजित स्वागत समारोहमा उहाँले प्रविधिमा रुपान्तरणसँगै विषय र प्रस्तुतिमा समेत परिर्वतन गरी प्रसारण क्षेत्रको अगुवाइका लागि नेटिभीलाई शुभकामना दिनुभयो ।

सो अवसरमा टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले यसवर्षका लागि प्रविधि, प्रस्तुति र विषयमा रुपान्तरणको वर्ष घोषणा गरेकाले त्यसलाई पूरा गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ९ : ०१ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद