२०८३, ३० जेष्ठ आईतबार

छाडा हुने जनप्रतिनिधिलाई नेकपाले लाउन थाल्यो डण्डा

रामेछाप, २० भदौ : पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपाको रामेछाप जिल्ला कमिटीले निर्वाचित गाउँपालिकाका अध्यक्षलाई निलम्बन गरेको छ । नेकपाका पार्टी सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पार्टीले निलम्बन गरेको हो । नेकपा तीन नम्बर प्रदेश कमिटीको बैठकले खड्कालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्न जिल्ला कमिटी रामेछापलाई पत्राचार गरेको प्रदेश…