२०८२, १ जेष्ठ बुधबार

काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययनसम्बन्धी सम्झौता

काठमाडौँ, १५ भदौ : काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा…