२०८२, ५ फाल्गुन मंगलबार

 नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखायो: नेकपा अध्यक्ष ओली

 नेपाली कांग्रेसले संसदमा उत्ताउलोपन देखायो: नेकपा अध्यक्ष ओली


काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको बताउनुभएको छ ।

शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो ।

‘भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, मबसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो ।

ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ।

कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो । ‘सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो ।

प्रकाशित मिति : २०८१, ४ जेष्ठ शुक्रबार  ९ : ३२ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा