काभ्रेपलाञ्चोक, २५ फागुन: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्यमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ । मन्त्री अर्यालले आज धुलिखेलमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा परोपकार प्राथमिक उपचार केन्द्रद्वारा आयोजित काभ्रेपलाञ्चोकको स्थानीय तहका महिला जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा उपयोगिताको आधारमा वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “अब…