२०८२, ६ फाल्गुन बुधबार

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ

काठमाडौँ, २९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गर्नुभएको छ । ‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश…