२०८२, १८ कार्तिक सोमबार

चार वर्षमा पनि उठेन पूर्वउपराष्ट्रपति झाबाट ६७ हजार

काठमाडौं, मंसिर ११ : बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन । यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा…