२०८३, २३ आश्विन शनिबार

अर्थमन्त्रीबाट समानुपातिक सांसदमाथि विभेद गरियो : सांसद नवीना

अर्थमन्त्रीबाट समानुपातिक सांसदमाथि विभेद गरियो : सांसद नवीना



काठमाडौं, २२ भदौ : सत्तारुढ दल नेकपाकी सांसद नविना लामाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुका बीचमै विभेद गरिएको गुनासो गरेकी छन् । नेकपाबाट निर्वाचित समानुपातिक सांसद लामाले अर्थमन्त्रीबाटै यस्तो विभेद भएको बताएकी हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले अर्थमन्त्रीबाटै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद भएको बताइन् । उनको प्रत्यक्ष निर्वाचित सांसदलाई निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रममा हर्ताकर्ता बनाएको सन्दर्भमा निकाल्दै यस्तो बताएकी हुन् ।

विभेदलाई निरन्तरता दिंदै अब कार्यविधीमा पनि यस्तै आउछ कि ? नीति निर्माण तहमै विभेद भयो भने जनतामा कस्तो सन्देश जान्छ ? बिचार गरियोस् ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  १० : २० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि