२०८२, १८ भाद्र बुधबार

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, १६ कात्तिक : नयाँशक्ति पार्टी नेपालले नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्रबारे जानकारी गराउन एक महीने पूर्वपश्चिम जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार चलेको पार्टीको १५औँ सङ्घीय बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संयोजक डा बाबुराम भट्टराईले आगामी माघ १५ देखि फागुन १५ गतेसम्म पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्मको एक…