२०८२, १७ कार्तिक आईतबार

अकुत सम्पत्तिमा तानिँदै खड्का, केही दिनमै भ्रष्टाचार मुद्दा दायर हुने

काठमाडौँ, मंसिर १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ ।…