२०८२, ५ पुस शनिबार

प्रदेश नं ३ मा छुट्टै पर्यटन ब्राण्ड

हेटौँडा, २४ फागुन : प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले रु एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ । पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै विशिष्ट पहिचान भएकाले…