२०८३, २३ आश्विन शनिबार

सरकारले कोरोना प्रभावितलाई राहत घोषणा गर्‍यो, राहात पाउने सूची हेर्नुहोस्

सरकारले कोरोना प्रभावितलाई राहत घोषणा गर्‍यो, राहात पाउने सूची हेर्नुहोस्


काठमाडौं १९ चैत :  सरकारले कोरोना प्रभावितलाई राहात घोषणा गरेकोे छ । कोरोनाको सम्भावित संक्रमणको कारण उत्पन्न समस्यामा परेका श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनका लागि राहात घोषणा  गरिएको हो ।

सरकारले यस्ता किसिमको राहात स्थानीय सरकारबाट गराउने भएका छन् ।  यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आइतबार ‘राहतसम्बन्धी मापदण्ड’ स्वीकृत गरेको छ । स्वीकृत भएको मापदण्ड अनुसार असंगठित क्षेत्रका श्रमिक भन्नाले दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक, कामदार र मजदुरलाई परिभाषित गरिएको छ ।

असहायका रुपमा कसैको लालनपालनमा नरही, आवासविहीन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धारुममा बस्ने मानिसलाई तोकिएको छ ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ४ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य