उदयपुर । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी उदयपुरमा पहिरो गएको छ । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षसहित त्रियुगा नगर कमिटी एमालेमा विलय भएपछि पार्टीमा पहिरो गएको हो । केहि दिन अघि बद्री गेलाल फर्किए लगत्तै शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मी नेतृत्वको टिम पुरानो घर एमालेमा फर्किएको…